Section 35
अधिकार प्रत्यायोजन
: नेपाल सरकारले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमहरु बमोजिम प्राप्त सबै वा केही अधिकार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सोही सूचनामा तोकेको अधिकारीले प्रयोग गर्न पाउने गरी सुम्पन सक्नेछ ।